बुधबार, बैशाख १२, २०८१

सुपर आठमा प्रवेशका लागि आज पौने दश वजे फ्रान्स र नाइजेरिया भिड्दै

नेदरल्याण्ड्स र कोष्टारिका सुपर आठमा

france-flag
nigeria flag

काठमाडौ आषाढ १६, विश्वकप फुटबल महासङग्राम अन्र्तगत आजराति प्रिक्वाटर फाइनल राउण्डका दुई खेल क्रमस पहिलो खेल पौने १० बजे समूह इ को विजेता फ्रान्स र समूह एफ को उपविजेता नाइजेरियावीचको र दोस्रो खेल मङगलवार विहान पौने २ बजे समूह जी को विजेता जर्मनीले समूह एच को उपविजेता अल्जेरिया सङग भिड्ने भएको छ ।

त्यस्तै गएराती भएको खेलमा नेदरल्याण्ड्स र कोष्टारिका सुपर आठमा प्रवेश गरेका छन् । नेदरल्याण्ड्सले मेक्सिकोलाई २–१ को गोल अन्तरमा त्यस्तै गरि अर्को खेलमा कोष्टारिकाले ग्रीसलाई टाइब्रेकर अन्र्तगत ५–३ को गोल अन्तरमा पराजित गरेको थियो ।