शुक्रबार, बैशाख ७, २०८१

समितिको नेतृत्व विवादलाई सुल्झाउँन प्रमुख तीनदलवीच छलफल हुँदै

काठमाडौं ज्येष्ठ २६, मुलुकका प्रमुख तीनदलवीच उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वको विवादलाई सम्बोधन गर्न अहिले केहि बेरमा 3-dallप्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु हुने समाचार स्रोतले जनाएको छ। स्रोतका अनुसार छलफलमा नेकपा माओवादीलाइ पनि आमन्त्रण गरिएको बुझिएको छ।

प्रमुख दलहरुबीचको आजको बैठकले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कसलाई दिने भन्ने विवाद टुङ्गाउनुको अलावा संविधानसभा चुनावमा भएको भनिएको धाधलीको छानविनका लागि संसदीय छानविन गठनलगायतका मुद्धालाइ सम्बोधन गर्ने बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031