काठमाडौं ज्येष्ठ २५, संबिधानसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा पनि राज्य पुनःसंरचना र शक्ति बाँडफाँडको प्रारम्भिक मस्यौदामाथि छलफल सचिवालय स्रोतले जनाएको छ। बिहान ११ बजेबाट बस्ने आजको बैठकमा पनि मस्यौदामाथि धारणा राख्न बाँकी सभासद्हरुले बोल्ने क्रमलाई निरन्तरता दिदै तत्कालिन राज्यको पुनसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौलसम्बन्धि प्रतिवेदन र त्यससम्बन्धि पुरक प्रतिवेदनमाथि सभासद्हरुले आ आफ्नो धारणा राख्ने बतुझिएको छ । यस वीचमा उक्त प्रतिवेदनमाथि करिब २ सय सभासदहरुले धारणा राखिसकेको र अझै २ सय जनाले राख्ने संसद सचिवालयले जनाएको छ ।
संबिधानसभाको बैठक आज पनि बस्दै
June 8, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np