बिहिबार, बैशाख १३, २०८१

विश्वकप महासङग्राममा आज कोलम्बिया-आइभरी कोष्ट, इङ्गल्याण्ड-उरुग्वे, जापान र ग्रीस भिडदै

imagesकाठमाडौं आाषाढ ५, विश्वकप महासङग्राम अन्र्तगत विहीवार र शुक्रवार विहान हुने खेलमा आज राति समुह ‘सी’ र ‘डी’का खेलहरु हुँदैछन् ।  समूह ‘सी’ को खेलमा आज राति पौने १० बजे कोलम्बिया र आइभरी कोष्ट,समुह ‘डी’ को खेलमा राति पौने १ बजे इङ्गल्याण्ड र उरुग्वे र समुह ‘सी’ को दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पौने ४ बजे जापान र ग्रीस भिड्दै छन् ।