शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति डा.यादवद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ( पूर्णपाठ सहित )

काठमाडौं आषाढ १५, राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका–संसद्को बैठकमा आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । yadav ram baranराष्ट्रपति डा। रामवरण यादवले नेपाल सरकारको १५ पृष्ठ लामो आव २०७१/०७२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व बैठकलाई सम्बोधन गर्दै समग्र मुलुकको ध्यान जनचाहनाअनुरूप नयाँ संविधान दिनु नै हो, त्यो नै आधुनिक नेपालको प्रस्थान बिन्दु भएको बताउँनु भएको थियो ।

त्यस्तै उहाँले सरकारले सबै पक्षलाई समेटेर लैजान विश्वास व्यक्त गर्दै स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी विकास र सुशासनलाई अनुभूति हुने गरी अगामी बजेट विनियोजित हुनेपर्नेमा विशेष जोड दिनु भएको थियो ।

नेपाल सरकारको आव २०७१/०७२ को नीति तथा कार्यक्रमको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोला।