मङ्लबार, बैशाख ११, २०८१

राखेप सदस्य सचिवललाई नहटाउ :सर्वोच्च

काठमाडौं आषाढ १०, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई पदबाट हटाउने मन्त्रीस्तरको निर्णय कार्यान्वयन नगराउन जारी adalat_(2)25आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले न्यायाधीश न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गत ज्येष्ठ २६ गतेसम्मका लागि सदस्यसचिव लामालगायत पदाधिकारीलाई हटाउने कारबाही अघि नबढाउन जारी गरेको आदेशलाई आज निरन्तरता दिएको हो ।

यसअघि न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले गत ज्येष्ठ २६ गतेसम्मका लागि सदस्यसचिव लामालाई हटाउने कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।