शनिबार, बैशाख ८, २०८१

युनियनको महाधिवेशन भाद्र २१ र २२ गते पोखरामा

काठमाडौं आषाढ ४, प्रजातान्त्रिक पक्षधर पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी भाद्र २१ र २२ गते पोखरामा गर्ने press unionनिर्णय भएको छ । यस अभघ अषाढ ४ र ५ गतेका लागि महाधिवेशनको मिति तय गरिए पनि विशेष कारण भन्दै स्थगित गरिएको थियो।

प्रजातान्त्रिक पक्षधर पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनको नयाँ मिति एवम् अन्य विधि र नितिगत निर्णयकाकालागि मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।