शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ सिहदरवारको भित्री आकर्षण

काठमाडौँ ज्येष्ठ २७, सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेर ‘फिस्टे महाराजा’ ले आफ्नो निजी प्रयोजनको लागि बनाएको सिहदरवार लाइ shidarwar 1तँकालीन समयमा एसियाकै सबैभन्दा ठुलो दरबारको रूपमा पहिचान गरिएको थियो । तर वि।सं २०३० सालमा भएको आगलागी भएपछि त्यसका धेरै भागहरु नष्ट हुन पुगेको बताईन्छ । त्यसपछिका कालखण्डहरुमा मुलुकको प्रशासनीक कार्यसम्पादनको लागि प्रयोगमा ल्याईएको यो दरवारमा अहिले मुलुको प्रधानन्त्रीको कार्यालय देखि प्राय सबै मन्त्रालयहरु रहेका छन । फोटो: एसटी शेर्पा