शनिबार, बैशाख ८, २०८१

बेल्जियम समूह चरणको १६ मा

images काठमाडौं आषाढ ८, विश्वकप फुटवल महासङग्रामको आजको खेलमा बेल्जियमले रुसलाइ खेलको ८८ औं मिनेटमा १-० को अन्तरमा पराजित गर्दै समूह चरणका १६ मा प्रवेस गरेको छ । यसअघि अल्जेरिया सङग भएको खेलमा पनि बेल्जियमले २ -१ गोल अन्तरमा जित हात पारेको थियो ।