बिहिबार, बैशाख १३, २०८१

प्रवेशीका परीक्षाको परिणाम शुक्रवार साँझ सार्वजनिक हुँदै

काठमाडौं ज्येष्ठ २९, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ ५ बजेसम्ममा एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ । images1परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार शिक्षा मन्त्रालयका सचिव अध्यक्षताम शुक्रबार अपरान्ह बस्ने बोर्ड बैठकपछि साँझ ५ बजेसम्ममा रिजल्ट सार्वजनिक गर्ने तयारीमा पनिका रहेको जानकारी दिनु भएको छ।