शुक्रबार, चैत्र १६, २०८०

प्रम कोइराला ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन प्रस्थान

काठमाडौँ ज्येष्ठ २२, प्रधानमन्त्री सुशील कोइराला चीनको युनान प्रान्तको कुन्मिङ सहरमा ज्येष्ठ २३ देखि २७ गतेसम्म आयोजना एवम् दक्षिण  Sushil एसिया र दक्षिणपूर्वी एसियाका ४६ राष्ट्रको सहभागिता रहने दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा चीन सरकारको निमन्त्रणामा विशेष अतिथिका रूपमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ

प्रम कोइराला ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै विशेष विमानबाट चीन प्रस्थान गर्नुभएका हो । भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सभासद्हरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र चीनका लागि नेपाली राजदूत सम्मिलित रहेका छन ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
को को छन त प्रम कोईरालाको भ्रमण टोलीमा

१- सम्माननीय प्रधानमन्त्री सुशिल कोइराला
२- माननीय आपुर्ति मन्त्री सुनिल बहादुर थापा
३- महामहिम राजदुत महेश बहादुर मास्के ,
४-संविधान सभा सदस्य एवम् नेकपा मालेका अध्यक्ष सीपी मैनाली
५- रामजनम चौधरी, माननीय सभासद मधेश जनधिकार फोरम लोकतान्त्रिक,
६- अभिशेक प्रताप साह, माननीय सभासद मधेशी जनअधिकार फोरम नेपाल,
७-श्रीमती रुक्मीणी चौधरी, माननीय सभासद् संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थररुहट
८- चन्द्रमोहन यादव, माननीय सभासद् नेपाली काँग्रेस,
९- राजाराम स्याङ्तान, माननीय सभासद् नेकपा–एमाले
१०-राधादेवी तिमिल्सिना, माननीय सभासद् संघिय समाजवादी पार्टी नेपाल,
११- भाष्कर भद्र, माननीय सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,
१२- रमेश कुमार लामा, माननीय सभासद् राष्ट्रिय प्रजातन्त्र पार्टी,
१३- पोष्ट बहादुर बोगटी, उपाध्यक्ष, एमाओवादी
१४- बाचस्पती देवकोटा, नेकपा एमाले
१५- अनिल कुमार झा ,संघिय सद्भावाना पार्टी नेपाल,
१६- डा दिनेश भट्टराई, प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार
१७- डा चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार
१८- बसन्त कुमार गौतम, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव
१९- कृष्णहरि बाँस्कोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव
२०- नारायण गोपाल मलेगो, बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव
२१- डा कृष्णचन्द्र पौडेल, विज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव
२२- शंकर दास बैरागी, पराष्ट्र मन्त्रालयका निमित्त सचिव
२३- श्रीमती अम्बिकादेवि लुइटेल, सह–सचिव उत्तर पुर्वी एसिया विभाग पराष्ट्र मन्त्रालय
२४- कालिप्रसाद पोखरेल, चिफ अफ प्रोटोकल, पराष्ट्र मन्त्रालय
२५- श्रीमती अनिता कुमारी, तराई मधेश लोकतान्त्रिक पार्टी
२६-
२७- डा पोशराज पाण्डे, अध्यक्ष्ँ, स्वाइटी
२८ -महेश जाजु, उधोग प्रतिनिधि
२९- श्रीमती रीता धिताल, पराष्ट्र मन्त्रालय, उप–सचिव
३०- रामप्रसाद सुवेदी, बेईजीङ्स्थित् नेपाली राजदुतावासका कन्सुलर
३१- कर्णेल प्रकाश देउजा प्रधानमन्त्रीका एडिसी
३२- कुमार राई, बेइजीङ्स्थित् नेपाली दुतावासका द्धितीय सचिव
३३- पुरुषोत्तम ढुंगेल, प्रोटोकल अधिकृत
– प्रहरी निरिक्षक महेन्द्र मरासिनी, प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी

-रमेश तुफान पत्रकार
-ऋषि धमला, पत्रकार, रिपोर्टर्स क्लब नेपाल,
-अरविन्द आचार्य, बरिष्ठ क्यामराम्यान, नेपाल टेलिभिजन
-बल्लवमणि दाहाल, पत्रकार, द राइजिङ् नेपाल,
-नीराजन खनाल, पत्रकार, नेपाल टेलिभिन