शनिबार, बैशाख ८, २०८१

प्रम कोइरालाको स्वास्थ्य अवस्था अस्वभाविक छैन : डा योगी

काठमाडौं  आषाढ ७, अमेरिकास्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री सुशील कोइरालाको छाती र फोक्सोको पनि priminiisterपरीक्षण गरिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

त्यस्तै प्रम कोइरालाका निजी चिकित्सक डा कविरनाथ योगीका अनुसार अहिले सम्म  प्रमको गरिएका सबै परीक्षणले उहाँको स्वास्थ्यमा त्यस्तो कुनै अत्तालिहाल्नु पर्ने अस्वभाविक अवस्था नदेखीएको जनाउँदै सम्पूर्ण परीक्षणको पूर्ण नतिजा आगामी सातामा मात्र आउने बताउनु भएको समाचार स्रोतहरुबाट बुझिएको छ ।