शनिबार, बैशाख ८, २०८१

निर्वाचनको पारदर्शीता लागि विद्युतीय मतदान : प्रमुख निर्वाचन आयुक्त उप्रेती

  काठमाडौं आषाढ ५,  आगामी आषाढ ८ गते हुन लागेको संविधानसभा सदस्य उपनिर्वाचनको क्रमम विद्युतीय मतदान प्रविधिको प्रयोग गरिने nilkanthaभएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले राजधानीमा बुधवार गरेको कार्यक्रममा बाल्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यस पटक चारैओटा क्षेत्रक्रमस काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा विद्युतीय मतदान प्रविधिबाट मतदान गराइने जानकारी दिदै त्यसबाट निर्वाचन थप पारदर्शी एवम् विस्वसनीय हुँनुको अलावा मतदान बदर हुने सम्भावना न्यून हुने बताउनु भएको थियो । कार्यक्रममा नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नु भएके थियो ।