बिहिबार, बैशाख ६, २०८१

नियमित प्रक्रिया अन्र्तगत रु ३५ अर्ब रकमान्तर भएको अर्थमन्त्री डा. महतको स्विकारोक्ति

काठमाडौँ ज्येष्ठ २२, विगत केहि दिन यता देखि व्यवस्थापिका संंसदको बैठक अवरुद्धताको मेसोबन्दै आएको बजेट रकमान्तर  प्रकरणका सम्बन्धमा mahat netaप्रष्टिकरण दिदै अर्थमन्त्री डा. रामशरण महतले मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजा गर्दै अर्थमन्त्रालयले कानुनभन्दा बाहिर गएर कुनै पनि योजनामा रकमान्तर नगरेको बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महतले उहाँले भन्नुभयो विगतमा जस्तै यसपटक रु ३५ अर्बको रकमान्तर भएको छ । यो नियमित प्रक्रिया  हो, जुन कानुनभन्दा बाहिर प्रसङग होइन उहाँले भने ।

व्यवस्थापिका सदन देखि सडक सम्म राजनीतिक पूर्वाग्रहमा आधारित भएर रकमान्तर गरेको भनेर जुन रुपमा प्रोपोगाण्डा फैलाईएको छ त्यो आफैमा सरकारलाइ बदनाम गराउने कुत्शित प्रयासको उपज मात्र भएको भन्दै मन्त्री महतले सानो आकारको बजेट हुँदा पनि विगतका सरकारले ४५ अर्ब रुपैयाँसम्मको रकमान्तर गरेको विगत नबिर्सन विपक्षीदल लगायतका अन्य सरोकारवालाहरुलाई अनुरोध गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031