बुधबार, बैशाख १२, २०८१

डीआईजीको बढूवा प्रक्रिया रोक्न न्यायालयको आदेश

punaravedan-adalat laitpur काठमाडौँ ज्येष्ठ २६, पुनरावेदन अदालत पाटले सात डीआईजीको बढूवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । न्यायाधीश रामेश्वर अमात्यको इजालाशले बढूवा प्रक्रिया अघि नबढाउन मन्त्रिपरिषद्, गृहमन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई यस्तो आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले नियम मिचेर सात डीआईजीलाई एआईजीमा बढूवा गरेको भन्दै डीआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।