शुक्रबार, चैत्र १६, २०८०

गुटगत राजनितीको अन्त्यका लागि उम्मेदवारी दिएको नेता नेपालको प्रष्टोक्ति

काठमाडौँ आषाढ ६, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीको युवापुस्ताको मागअनुसार नवौं महाधिवेशनमा अध्यक्षको उMadhav-Kumarम्मेदवारी दिएको बताउँनु भएको छ ।

पत्रकार सम्मेलनमा नेता नेपालल आफ्नो उम्मेदवारीको आवश्यकता र औचित्य प्रष्टाँउदै प्रस्तुत उम्मेदवारी आफ्नो व्यक्तिगत चाहना भन्दा पनि पार्टीभित्र विद्यमान गुटगत राजनितीको अन्त्य एवम् पार्टीलाई एकतावद्ध बनाउँदै सङ्गठित र सही विचारको कार्यान्वयन गर्न युवापुस्ताले गरेको माग अनुरुप भएको बताउँनु भएको थियो ।