बुधबार, बैशाख १२, २०८१

उप निर्वाचनको लागि विद्युतीय मतदान उपकरण शिलबन्दी गरियो

काठमाडौँ ज्येष्ठ २९, आगामी अषाढ ८ गते हुन गइरहेको संविधनसभा सदस्यको उप निर्वाचनको लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ मा प्रयोग electrick-nomisionहुने विद्युतीय उकपरण आज दलका उम्मेदवार तथा प्रतिनिधिको उपस्थितिमा राजधानीको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा शिलबन्दी गरिएको छ ।  जिल्ला निर्वाचन ��धिकारी चन्द्रप्रसाद गौतमले विद्युतीय उपकरण शिलबन्दी कार्य पूरा गर्न चारदेखि पाँच दिन लाग्ने बताउँदै उक्त कार्यका लागि १२ जना कर्मचारी र तीनजना प्राविधिक संलग्न रहेको बताएका छन ।

उपनिर्वाचनका दिन बिदा दिन सरकारलाई आयोगको आग्रह

यसैवीच निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचन हुने दिन अषाढ ८ गते उपनिवाचन हुने चारै वटा जिल्ला क्रमस काठमाडौँ, चितवन, बर्दिया र कैलालीमा सार्वजनिक बिदा घोषणा गर्ने आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।