बिहिबार, चैत्र १५, २०८०

इरानलाई १-० को गोलअन्तरमा पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

Brazil Soccer WCup Argentina Iranकाठमाडौं अषाढ ८ , विश्वकप महासङग्रामको समूह ‘एफ’ अन्र्तगत दोस्रो चरणको शनिवार राति पौने १० बजे अर्जेन्टिना र ईरानवीच भएको खेलमा कप्तान लियोनल मेसीले इन्ज्युरी टाइममा गरेको आकर्षक गोल सङगै इरानलाई १(०को गोल अन्तरमा पराजित गरेको छ । यसअघि बोस्निया हर्जगोभिना र आज इरानलाइ परापत गरी ६ अंक सहित अजेन्टिना समूह एफबाट अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एफबाट अन्तिम १६ मा प्रवेश गरेको छ । यसैवी अहिले   राती पौने १ बजे समुह ‘जी’ को खेलमा जर्मनी र घानावीचको खेल हुनेभएको छ । (AP Photo/Jon Super)