शुक्रबार, बैशाख ७, २०८१

आसन्न महाधिवेशनबाट पार्टीले योजनावद्ध नेतृत्व हस्तान्तरणको नजिर स्थापित गर्छ :नेता ओली

काठमाडौँ आषाढ ६, नेकपा एमालेको नवौ महाधिवेशनमा अध्यक्षका प्रयाशी रहेका नेता केपी शर्मा ओलीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृत्वमा सधैँ टाँसिएर बस्न चाहने अनि नेतृत्व तयार नगर्ने शोच मोही माग्ने अनि ढुङग्रो लुकाउने प्रवृतिको उपज भएको बताउँनु Kp_oli_ भएको छ ।

त्यस्तै उहाँले अध्यक्षका प्रत्याशी रहेका पार्टीका वरिष्ठ नेता माधव नेपाल प्रति सङकेत गर्दै एमाले बाख्राको घाँटीमा झुन्ड्याइएको लुर्को होइन, त्यसले न दूध दिन्छ न झिँगा मार्छ, एमाले त्यस्तो हुन चाहँदैन, यो गतिशील र भूमिका भएको पार्टी भन्दै पटक पटक नेतृत्वमा बस्दा पार्टीमा नयाँ नेतृत्वको विकास नर्गर्ने तर अहिले पुस्तान्तरणको तर्क गर्नु आफैमा हास्यास्पद भएको पनि बताउँदै आसन्न महाधिवेशनबाट पार्टीले योजनावद्ध नेतृत्व हस्तान्तरणको नजीर स्थापित र्गो ताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031