शुक्रबार, बैशाख ७, २०८१

आषाढ २५ गतेभित्र सडक विस्तारको काम गर्न अख्तियारको निर्देशन

काठमाडौं आषाढ १५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थानकोट–नौविसे सडक खण्ड तथा काठमाण्डौ उपत्यका सडक विस्तार  logoआयोजनाले निर्माण गरिरहेको ९० किमि सडकको निर्माण कार्य आउँदो आषाढ २५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

त्य:तै विज्ञप्तिमा लामो समयदेखि सडक विस्तारको काम पूरा हुन नसकेको र नागरिकले सास्ती र हैरानी व्यहोरेको व्यापक गुनासो आएकाले आयोगले सुक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै नौबिसे–नागढुङ्गा सडक खण्डको काम समयमा पूरा हुन नसकेका कारण सवारी आवागमनमा कठिनाई उत्पन्न भएको र राजधानीको यातायात नै प्रभावित भएको भन्दै आज ती दुई आयोजनाका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा बोलाएर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिइएको प्रवक्ता श्रीधर सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031