बिहिबार, बैशाख १३, २०८१

आज ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाउने जात्रा मनाईंदै

काठमाडौं आषाढ ८, आज वैशाख शुक्ल प्रतिपदा देखी सुरु भएर आषाढ शुक्ल चौथीसम्म करिब २ महिना मनाईने र वर्षा र सहकालका देवताको create_thumbरुपमा पूजीने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन अन्र्तगत ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाउने जात्रा मनाईंदैछ । रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याएको ४ दिनपछि राष्ट्राध्ष्क्षको उपस्थितीमा भोटो देखाउने परम्परा अनुरुप आज भोटो देखाउने जात्रा मनाउँन लागेको हो ।

सोहि अनुरुप साँझ राष्ट्रपति  डा रामवरण यादव जाउलाखेल जानुहुने भएको छ । भोटो देखाउने जात्राको दिन आज उपत्यकाको ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।