शुक्रबार, चैत्र १६, २०८०

आज इटालीले उरुग्वेको र इङ्गल्याण्डले कोस्टारिकाको सामाना गर्दै

कोलम्बिया – जापान तथा ग्रीस – आइभरी कोष्ट भिड्दै 

काठमाडौं आषाढ १०, विश्वकप महासङग्राम  अन्तर्गत आज पनि दुई समूहका अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समूह ‘डी’ का

brazil-2014-world-cup-logo-03खेलमा इटाली र उरुग्वे तथा इङ्गल्याण्ड र कोस्टारिका भिड्दैछन् ।  यो समूहमा ईटाली र उरुग्वेको समान ३ अंक छ । पूर्व विजेता इङ्गल्याण्ड भने यसअघिनै बाहिरिइसकेको अवस्था छ ।

विश्वकप अन्तर्गत राति पौने २ बजे समूह ‘सी’ का खेलमा कोलम्बिया र जापान तथा ग्रीस र आइभरी कोष्ट भिड्दै छन् । कोलम्बिया यसअघिनै समूह चरणको अन्तिम १६मा प्रवेश गरिसकेको छ भने आइभरी कोष्टको ३ तथा जापान र ग्रीसको समान १ अंक छ ।