बुधबार, असार २२, २०७९

सुपर आठमा प्रवेशका लागि आज पौने दश वजे फ्रान्स र नाइजेरिया भिड्दै

नेदरल्याण्ड्स र कोष्टारिका सुपर आठमा

france-flag
nigeria flag

काठमाडौ आषाढ १६, विश्वकप फुटबल महासङग्राम अन्र्तगत आजराति प्रिक्वाटर फाइनल राउण्डका दुई खेल क्रमस पहिलो खेल पौने १० बजे समूह इ को विजेता फ्रान्स र समूह एफ को उपविजेता नाइजेरियावीचको र दोस्रो खेल मङगलवार विहान पौने २ बजे समूह जी को विजेता जर्मनीले समूह एच को उपविजेता अल्जेरिया सङग भिड्ने भएको छ ।

त्यस्तै गएराती भएको खेलमा नेदरल्याण्ड्स र कोष्टारिका सुपर आठमा प्रवेश गरेका छन् । नेदरल्याण्ड्सले मेक्सिकोलाई २–१ को गोल अन्तरमा त्यस्तै गरि अर्को खेलमा कोष्टारिकाले ग्रीसलाई टाइब्रेकर अन्र्तगत ५–३ को गोल अन्तरमा पराजित गरेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031