शनिबार, अशोज ६, २०८०

सरकार र विपक्षी दलहरूबीच आजपनि छलफल हुने

काठमाडौं ज्येष्ठ १९, संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि तत्काल छानबिन समिति गठन गर्नुपर्ने, मन्त्रिपरिषद्ले caमनोननयन गर्नुपर्ने २६ जना सभासद्को मनोनयन तत्काल गर्नुपर्ने, आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालयको रकमान्तर गरिएको भन्दै सदनमा एमाओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलले व्यवस्थापिका–संसद्को बैठकमा गर्दै आएको अवरोध खुलाउने प्रसङमा सरकार र विपक्षी दलहरूबीच आजपनि छलफल हुने भएको छ ।

आईतवार भएको छलफलबाट त्यस्तो कुनै सहमति हुन नसकेपछि आज फेरि छलफललाइ निरन्तरता दिने सम्बन्धमा काँग्रेस पदाधिकारीहरुको आईतवार बसेको बैठकको निर्णय अनुरुप आज फेरि छलफल गन लागेको बुझिएको छ। छलफलमा प्रम सुशील कोइरालाले विपक्षीहरुको मागलाई यथोचित रुपमा सम्बोधन गर्ने मनस्थिती बनाएको बुझिएको छ। यसअघि पनि विगतमा भएको चार बुँदे सहमतिअनुसार  सहमतिका लागि ठोस प्रस्ताव ल्याउन एमाओवादीले सरकारसँग आग्रह गरेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031