मङ्लबार, जेष्ठ २३, २०८०

समूह एफबाट अर्जेन्टिना नौ अङक सहित प्रिक्वार्टरफाइनल,इरान विश्वकपबाट बहिरियो

काठमाडौँ आषाढ १२, विश्वकप फुटबल महासङग्राम अन्तगतको बुधबार राति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई ३-२ गोलले हराएको छ। get_imgजितसँगै अर्जेन्टिना समूह एफको विजेताका रूपमा प्रिक्वार्टरफाइनलमा नौ अंक सहित प्रवेश गरेको छ भने समूहगत चरणको अन्तिम खेलमा हारे पनि नाइजेरिया चार अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।

खेल सुरु भएको तेस्रो मिनेटमै मेसीले अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै अग्रता लिएको अर्जेन्टिनाले अन्तत ३९२ गोलअन्तरमा नाइजेरियालाई पराजित गरेको हो ।   यसैगरी सोही समूहको अर्को खेलमा बोस्निया हर्जगोभिनाले एसियाली टोली इरानलाई ३(१ गोलले हराएको छ । यता इरानको पराजय सङगै नाइजेरियाको स्थिती बलियो भएको हो ।

यसैवीच ग्रीसले आइभरी कोष्टलाई २९१ ले पराजित गर्दै  अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । ग्रीसले पहिलो पटक हो विश्वकप महासङग्राममा  ग्रीस अन्तिम १६ मा प्रवेश गरेको यो पहिलो पटक हो ।  ग्रीसले अव समूह डी विजेता कोष्टारिकासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031