बुधबार, अशोज १७, २०८०

सबै मत सदर मत, सबै मतदान सहज मतदान :प्रमुख निर्वाचन आयुक्त उप्रेती

उपनिर्वाचनको तयारी अन्तिम चरणमा

  काठमाडौ ज्येष्ठ ३०, निर्वाचन शिक्षा तथा सूचना केन्द्रद्वारा उपनिर्वाचनको तयारीका बारेमा जानकारी दिन आज आयोगमा आयोजित nilkanthaकार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी असार ८ गते हुन गइरहेको संविधानसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न बताउनुभएको छ ।

त्यस्तै प्रमुख आयुक्त उप्रेतीले सबै मत सदर मत, सबै मतदान सहज मतदान भन्ने उद्देश्यका साथ उपनिर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्न लागेको बताउँदै विधुतिय मतदानको विधि आफैमा विश्वसनीय रहेको भन्दै आसन्न निर्वाचनलाई निर्वाचनमय बनाउँन अ आफ्नो तह र तप्काबाट सहयोग गर्न सरोकारवाला क्षेत्रका मतदातालाई अभिप्रेरित गर्न पनि त्यस अवसरमा सवैमा आग्रह गर्नु भएको छ ।  कार्यक्रममा निर्वाचन आयुक्त इला शर्मा, आयोगका सचिव मधु रेग्मीले निर्वाचनको विश्वसनीयता र निर्वाचनलाई त्रुटिरहित बनाउन आयोग प्रतिबद्ध रहेको जनाउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031