बुधबार, अशोज १२, २०७९

सञ्चार प्रतिनिधिसम्बन्धी कार्यविधि स्वीकृत

 2ndकाठमाडौँ आषाढ ४, निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचनका दिन मतदान र मतगणना कार्यस्थलसम्म सञ्चारकर्मीको पहुँचलाई सहज बनाउँनका लागि सञ्चार प्रतिनिधि प्रवेश अनुमतिपत्रसम्बन्धी कार्यविधि र सवारी आवागमन व्यवस्थापन कार्ययोजना स्वीकृत गरेको छ ।

यी कार्ययोजना उपनिर्वाचन हुन लागेका निर्वाचन क्षेत्रहरु काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा लागू हुने आयोगले जनाएको छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031