शुक्रबार, अशोज ५, २०८०

सञ्चार प्रतिनिधिसम्बन्धी कार्यविधि स्वीकृत

 2ndकाठमाडौँ आषाढ ४, निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचनका दिन मतदान र मतगणना कार्यस्थलसम्म सञ्चारकर्मीको पहुँचलाई सहज बनाउँनका लागि सञ्चार प्रतिनिधि प्रवेश अनुमतिपत्रसम्बन्धी कार्यविधि र सवारी आवागमन व्यवस्थापन कार्ययोजना स्वीकृत गरेको छ ।

यी कार्ययोजना उपनिर्वाचन हुन लागेका निर्वाचन क्षेत्रहरु काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा लागू हुने आयोगले जनाएको छन् ।