बिहिबार, मंसिर १४, २०८०
Dashain

संसदीय अध्ययन समितिको सुझाव कार्यान्वयन गर्ने निगमको प्रतिबद्धता

काठमाडौँ आषाढ ५, संसदीय अध्ययन तथा सुझाव समितिको सुझावलाइ कार्यान्वयन गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी तथा वितरणलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

nepal oil nigumनिगमद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र उपभोक्ता मैत्री वितरण प्रणाली लागू गर्ने, प्रशासनिक तथा प्राविधिक सुधार गर्ने र निगमको घाटा कम गर्न स्वचालित मूल्य प्रणालीमा जाने प्रतिबद्धता व्यक्त गर्दै कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले समितिको सुझावलाई कार्यान्वयन गर्ने विधि तथा प्रक्रिया तयारी भइरहेको बताउँनु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा निगम निरन्तर घाटाको अवस्थामा सञ्चालन भइरहेको र हालसम्म रु ३६ अर्ब ६६ करोड १० लाख ऋण दायित्व वहन गरिरहेको छ । निगमले हाल एलपिजी ग्यासमा प्रतिसिलिन्डर रु ५५९.७३ व्यहोर्दै आएको र पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा भने नाफा गर्दै आएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031