बुधबार, अशोज १०, २०८०

विश्‍वकप फुटबल : ३-१ को गोलअन्तरमा ब्राजिलद्धारा क्रोएसिया पराजित

काठमाडौं  ज्येष्ठ ३०, विश्‍वकप फुटबलको महासङग्राम अन्र्तगत विहीवार मध्यरातीमा भएको पहिलो खेलमा उद्‌घाटन खेलमा क्रोएसियालाई ३-१ को brazil-2014-world-cup-logo-03गोलअन्तरमा पराजित गर्दै आयोजक राष्ट्र ब्राजिलले हराउँदै विजयीयात्राको सुरुवात गरेका छन । खेलको सुरुमा ब्राजिलका मार्सेलोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि क्रोएसियाले सुरुवाती अग्रता लिदै गर्दा निरास भएका ब्राजिलीयनहरुमा खेलको २९औं मिनेटमा ब्राजिलका २२ वर्षीय खेलाडी नेमारले गरेको आकर्षक गोल पछि उत्साह थपिएको थियो ।

  त्यस्तैगरी खेलको दोस्रो हाफको ७१औं मिनेटमा ब्राजिललेपाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलका स्टाइकर नेमारले आकर्षक गोल गरेपछि जारी उत्साहमा थप रौनकता थपिएको थियो भने खेलको ९० औं मिनेटमा ब्राजिलका अर्का खेलाडी ओस्कारले गरेको अर्कोगोल गर्दै क्रोएसिया विरुद्ध ब्राजिलले ३९१ को सुनिश्‍चित हतत पारेका थियो ।

आजको खेल नेपाली समय अनुसार राती ९:४५ बजे  मेक्सिको विरुद्ध क्यामरुन ,राती १२: ४५ बजे स्पेन विरुद्ध नेडरल्यण्ड र त्यस्तै गरि  राती ३: ४५ बजे चिली र अष्ट्रेलियावीच खेल हुँनेछ ।