बिहिबार, मंसिर १४, २०८०
Dashain

विश्वकप महासङग्राम:स्वीटजरल्याण्डले इक्वेडर, फ्रान्सले होण्डुरस र अर्जेन्टिनाद्धारा बोस्निया पराजित

काठमाडौं अषाढ २, विश्वकप महासङग्राम २०१४ को आइतवार र सोमवार विहान भएको प्रतियोगिता अन्र्तगत विश्वकप फुटबल प्रतियोगितामा info-messi अर्जेन्टिना, स्वीटजरल्याण्ड र फ्रान्सले विजयी सुरुवात गरेका छन् ।

आईतवार भएको समूह ईु को पहिलो खेलमा स्वीटजरल्याण्डले इक्वेडरलाई २-१ र त्यस्तै गरी गएराती नै भएको अर्को खेलमा फ्रान्सले होण्डुरसलाई ३–०को गोलअन्तरमा पराजित गरेको छ ।

आज बिहान भएको अर्जेन्टिना र बोस्नियावीचको खेलमा अर्जेन्टिनाले बोस्निया हर्जगोभिनाविरुद्ध २–१ गेलअन्तरमा कठिन जित हात पारेको छ । आत्मघाती गोलको मद्दतामा अर्जेन्टिनाले बोस्नियालाई २–१ ले हराएको हो । अर्जेन्टिनाको जितमा थप एक गोल लियोनेल मेस्सीले गरे । खेलको तेस्रो मिनेटमा बोस्निया एण्ड हर्ज गोभिनाका कोलासिनेकले क्लियर गर्न खोजेको बल आफ्नै पोष्टमा छिरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो ।

यसैवीच विश्वकप फुटबल महासङग्राम अन्तर्गत आज वेलुकी पौने १० वजे हुने खेलमा जर्मनी र पोर्चुगल र त्यस्तै राती पौने १ वजेको खेलमा ईरान र नाईजेरीया भिड्नेछन् । मङगलवार विहान पौने ४ वजेको खेलमा घाना र अमेरीकावीचको रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031