काठमाडौं आषाढ ३, विश्वकप महासङग्राम अन्र्तगत आज राती पौने दश बजे बेल्जियम र अल्जेरीयावीचको खेल हुने छ भने त्यस्तै गरि दोस्रो चरणको खेल अन्र्तगत समूह ए बाट राती पौने १ वजे ब्राजिल र मेक्सिकोवीच रामोञ्चक खेल हुने छ । यसैगरी बुधवार विहान पौने ४ वजे रुस र दक्षिण कोरियावीचको अर्को खेल हुने भएको छ
विश्वकप महासङग्राममा आज को-को भिडदै छन ?
June 17, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
- स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण सहित महानगर प्रमुख साहले दिए ६८ स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी
- प्रम प्रचण्ड’ आज चारदिने भारत भ्रमणमा जाँदै,यस्तो छ भ्रमणको कार्यतालिका
- आज घर-घरमा तुलसीको बीज छर्दै निर्जला एकादशी मनाइदै
- नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np