बुधबार, अशोज १०, २०८०

रियालिटी शो डीआईडी लिटिल मास्टर्स-३ को उपाधी तेरियालाई

काठमाडौं अषाढ ८ , भारतीय टेलिभिवजन जी टिभीमा प्रसारीत रियालिटी शो डीआईडी लिटिल मास्टर्स-३ को  को शिर्ष उपाधी नेपाली मूलकी तेरिया teriya_magar20140512010मगरले जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो

रियालिटी शो अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा मात्र नभउर अन्तत शनिवरको अन्तिम प्रस्तुतिमा समेत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई समेत दर्शकबाट प्राप्त बढी भोटको आधरमा उपाधि जितेकी हुन्।
यो जिसठगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।