बुधबार, अशोज १७, २०८०

यो वा त्यो बहानामा संसद बैठक आजपनि अवरुद्ध

काठमाडौं  ज्येष्ठ २६ , एमाओवादी लगायतका प्रतिपक्षीदलहरुको विरोधका कारण आज पनि व्यवस्थापिका संसद बैठक पनि चल्न सकेन ।
Joj:yflksf–;+;bsf] klxnf] a}7sdf ;xefuL ;ef;bx? . tl:j/ M /f;;÷/Tg >]i7संसदको बर्षे अधिवेशन सुचारु गर्ने बिषयमा दलहरुबिच बिभिन्न चरणमा छलफल भए पनि ठोस निर्णय हुन नसक्दा बैठक लगातार अबरुद्ध हुँदै आएको छ ।  आज बिहान संसद सूचारु गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुावाटरमा प्रमुखदलवीच भएको छलफलमा पनि आजबाट संसदको बैठक सुचारु गर्ने सम्बन्धमा नितिगत सहमति कायम गरे पनि यो वा त्यो बहानामा संसद बैठक भने सुचारु हुन सकेको छैन । आजको बैटक सुरु भए लगत्तै एमाओवादी सभासद् राम कार्कीले उठेर बिरोध जनाएपछि सबैसभासदहरु बैठकबाट बाहिरिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031