बुधबार, असार २२, २०७९

युनियनको महाधिवेशन भाद्र २१ र २२ गते पोखरामा

काठमाडौं आषाढ ४, प्रजातान्त्रिक पक्षधर पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी भाद्र २१ र २२ गते पोखरामा गर्ने press unionनिर्णय भएको छ । यस अभघ अषाढ ४ र ५ गतेका लागि महाधिवेशनको मिति तय गरिए पनि विशेष कारण भन्दै स्थगित गरिएको थियो।

प्रजातान्त्रिक पक्षधर पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनको नयाँ मिति एवम् अन्य विधि र नितिगत निर्णयकाकालागि मंगलबार र बुधबार धुलिखेलमा बसेको प्रेस युनियनको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031