काठमाडौँ ज्येष्ठ २७, सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेर ‘फिस्टे महाराजा’ ले आफ्नो निजी प्रयोजनको लागि बनाएको सिहदरवार लाइ तँकालीन समयमा एसियाकै सबैभन्दा ठुलो दरबारको रूपमा पहिचान गरिएको थियो । तर वि।सं २०३० सालमा भएको आगलागी भएपछि त्यसका धेरै भागहरु नष्ट हुन पुगेको बताईन्छ । त्यसपछिका कालखण्डहरुमा मुलुकको प्रशासनीक कार्यसम्पादनको लागि प्रयोगमा ल्याईएको यो दरवारमा अहिले मुलुको प्रधानन्त्रीको कार्यालय देखि प्राय सबै मन्त्रालयहरु रहेका छन । फोटो: एसटी शेर्पा