बिहिबार, मंसिर १४, २०८०
Dashain

मेट्रो एफएमका पत्रकारलाई स्थायी गर्न आग्रह

काठमाडौँ आषाढ ३, नेपाल पत्रकार महासङ्घले काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ मेगाहर्जमा कार्यरत श्रमजीवी Federation of Nepali Journalists1पत्रकारलाई तत्काल श्रमजीवी पत्रकार ऐनअनुसारको सुविधा उपलब्ध गराई स्थायी गर्न आग्रह गरेको छ ।

महासङ्घद्वारा आज जारी विज्ञप्तिमा मेट्रो एफएममा कार्यरत २२ श्रमजीवी पत्रकारलाई स्थापनाकाल (१२ वर्ष)देखि हालसम्म करारमा काम गराइरहेकाले तत्काल ऐनअनुसारको सुविधा उपलब्ध गराई स्थायी गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको छ । महासङ्घका महासचिव उजिर मगरले श्रमजीवी पत्रकारको श्रमलाई अवमूल्यन गर्ने गरी ऐन कार्यान्वयन नगरिए त्यसबाट उत्पन्न हुने घटनाक्रमको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने जनाउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031