काठमाडौं आषाढ १५, एक्सोज नेपाल डटकमको आयोजनामा शनिवार राजधानीको आर्मि अफिसर्स क्लबमा सम्पन्न मिस्टर नेपाल २०१४ विजयी प्रतियोगीहरु क्रमस मिस्टर नेपाल सुरज चिलुवाल फस्ट रनरअप मनिष न्यौपाने रसेकेण्ड रनरअप उत्तम विष्ट ।
प्रस्तुत कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार मन्त्री मिलेन्द्र रिजालले गर्नु भएको थियो । उक्त प्रतियोगिताका कोरियोग्राफर चाँदनी लामिछाने र प्रविण रानामगरको सह-कोरियोग्राफीमा समपन्न भएको थियो ।