शुक्रबार, अशोज ५, २०८०

मिस्टर नेपाल प्रतियोगिता २०१४ को आयोजना हुने (फोटो फिचर)

काठमाडौं ज्येष्ठ २६,  एक्सोज नेपाल डटकमले अषाढको दोस्रो साता मिस्टर नेपाल २०१४ को आयोजना गर्ने भएको छ । प्रतियोगिता आयोजनाका लागि देशै भरि संञ्चालन गरिएको अडिसनबाट छनौट भएका तीन दर्जन भन्दा प्रतियोगिहरुका सहभगिता रहने उक्त प्रतियोगिताका कोरियोग्राफर चाँदनी लामिछानेले जानकारी दिएकी छिन।

b (2)b (1)b (4)त्यस्तै आयोजक संस्थाले निर्धारण गरेको लक्ष्य अनुरुप आसन्न प्रतिउोगिताका लागि फरकफरक धारका विभिन्न पेशामा दख्खल भएका, विविध परिवेशका , भिन्न क्षेत्रमा अनुभव सँगालीसकेका व्यक्तित्वहरु छनौट भएको अवस्था लाइ हेर्ने हो भने यस पटकको प्रतियोगिता आफैमा रोमाञ्चक एवम् प्रतिस्प्रर्धात्मक हुने जानकारी संस्थाका प्रबन्ध निर्देशक दिनेश शाहीले दिनुभएको छ ।

त्यस्तै प्रतियोगितामा एसएमएस. भोटिङ्गद्वारा सर्वाधिक भोट पाउने प्रतियोगिले सिधै उत्कृष्ट १५ मा समावेश गराइनेछ र भिओर्स च्वाइसकोसव टाइटल प्रदान गरिुनुको अलावा अन्य विभिन्न विधागत टाइटलका विजेताहरुको उद्घोष भने अषाढ १४ गते शनिबारका दिन आर्मि अफिसर्स क्लबमा गरिने बताइएको छ ।

त्यस्तै अहिले प्रतियोगिताको प्रशिक्षण अन्र्तगत प्रतियोगिहरुलाई आउटडोर र इण्डोर प्रशिक्षण क्रसस स्विमिङ, फुटबल, रक क्लाइम्बिङ्ग, समाजसेवा, सर्ट हाइकिङ्ग, पब्लिक स्पिकिङ्ग, , मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण दिदै गरेको आउटडोर र इण्डोर प्रशिक्षका कार्यक्रम सञ्चालन हुँदै गरेको बुझिएको छ। एुैक्रममा आउटडोर कार्यक्रम अन्तर्गत मिस्टर नेपालका प्रतियोगिहरुलाई सानेपा स्थिल ललितपुर फाइभए साइड इण्डोर फुटसलमा फुटबल खेलाइयो भने बाटल फिल्ड सानेपामा पेन्ट बल मा पनि सहभागि गराइयो ।

ग्यालेक्सी स्विमिङ पुलमा पनि सहभागि गराइने छ । सेलिब्रिटि क्लास अन्तर्गत नायक अर्जुन कार्की, ताइकाण्डो खेलका अग्रज दिपक विष्ट, संगितकार तथा गायक चेतन सापकोटा, विन्दास चलचित्रका प्रोड्युसर राजु के.सी. ले आफ्नो अनुभव आदान प्रदान गर्नुभएको यस  प्रतियोगिताको  कोरियो ग्राफी चाँदनी लामिछाने गर्दैछिन भने प्रविण रानामगरले  नवोदित सह-कोरियोग्राफी गर्दैछ ।