बिहिबार, चैत्र १६, २०७९

भिषण वर्षासङगैको पहिरोमा परि १४ जनाले ज्यान गुमाए

काठमाडौं आषाढ ६, बिहीबार दिउँसोदेखि परेको भिषण वर्षाका कारण अग्लुङका धेरै ठाउँमा पहिरो गएको छ । यसैक्रममा गुल्मी र प्युठानमा gulmi_ अबिरल बर्षासँगै आएको पहिरोले पुरिएर १४ जनाको मृत्यु भएको छ । वडा नम्बर ८ को निपानेमा गएराती अचानक गएको पहिरोबाट भविलाल कुँवर सहित उनका परिवारका ९ जनाको ज्यान गएको हो ।
घटनास्थल सदरमुकाम तम्घासबाट करिब ४२ किलोमिटर टाढा रहेके प्रहरीले जनाएको छ ।  त्यस्तै मृत्यु हुनेहरुमा घरमुली कुँवर, उनकी श्रीमती ६० वर्षीया चेती, बुहारी ३० वर्षीया सीता, नातिनीहरु ४ वर्षीया हरीकला, २ वर्षीया विपना, ८ वर्षीया विन्दु, नाति १० वर्षीय चेतमान, भाइको छोरी ६ वर्षीया भिमा र छोेरी अन्दाजी ४० वर्षीया जुठी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031