आइतवार, जेष्ठ १४, २०८०

भक्तपुरबाट अत्याधुनिक हतियारसहित धामी र घलान पक्राउ

भक्तपुर ज्येष्ठ २८ महानगरीय प्रहरी परिसर भक्तपुरले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरीले निजहरुको pakrauशरीर खानतलासी गर्दा सुनसरी बकलौरी –९ घर भई हाल काठमाडौँ बाँसबारी बस्ने २१ वर्षीय सविनराज धामीले कमरको बाँया भागमा सर्टले छोपिएर लुकाई राखेको अवस्थामा मेडईन जर्मन लेखिएको अत्याधुनिक पेस्तोल १थान र म्याग्जीन २ थान र सो को गोली १३ राउण्ड फेला परको जनाएको छ भने बारा रतनपुर घर भई हाल काठमाडौँ चक्रपथ बस्ने २६ वर्षीय गोपाल घलानगोपाल घलानले पनि शरीरको कमरको बाँया भागमा सर्टले छोपिएर लुकाई राखेको अवस्थामा पेस्तोल १ थान म्याग्जीन १ थान र सोमा प्रयोग गर्ने गोली ५ राउण्ड फेलापारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज महानगरीय प्रहरी परिसरमा आयासजत पत्रकार सम्मेलनमा ति अभियुक्तहरु भक्तपुरका जगातेबाट पक्राउ परेको जनकारी दिदै प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले हतियारधारी टोलीबाट जर्मनीमा बनेको दुई थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने तीन थान म्याग्जिन र १८ राउन्ड गोली बरामद गरेको बताउनुभएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031