मङ्लबार, जेष्ठ २३, २०८०

ब्राजिल र चिलीवीचको खेल रोमान्चक एवम प्रतिस्पर्धात्मक हुने विश्लेषकहरुको दावी

 काठमाडौं आषाढ १४, विश्वकपको महासङग्राम अन्र्तगत नकआउट चरणका खेलहरु आज राती पौने दश वजेबाट सुरु हदै छ। आजको पहिलो world-cup-finelखेलमा ब्राजिल र चिलीवीचको खेल हुँने छ । भने यसैगरी भोलि विहान पौने २ वजे कोलम्बिया र उरुग्वे भिड्ने भएका छन । जुन खेल आफैमा रोमान्चक  एवम प्रतिस्पर्धात्मक हुने अनुमान विश्लेषकहरुले गरेका छन ।

जारी विश्वकपमा ब्राजिल समूह ए को विजेता हो । त्यसैगरी अहिलेसम्म उपाधि जित्न नसकेको चिली समूह बी को उपविजेता हो ।  त्यस्तै भोलि विहान पौने २ बजे हुने खेलमा कोलम्बिया र उरुग्वे भिड्नेछन् । जारी विश्वकपमा कोलम्बिया समूह सी को विजेता हो भने उरुग्वे समूह डी को उपविजेता हो ।

अहिलेसम्म विश्वकपमा चमत्कार देखाउन नसकेको कोलम्बिया यसपटक समुह चरणमा सत्प्रतिशत नतिजा निकाल्दै अगाडि बढेको अवस्थ छ । दुई पटकको विश्वकप विजेता उरुग्वेले पनि गु्रप अफ डेथ पार गर्दै नक आउट चरणमा ठाउँ बनाएको हो । उरुग्वेको समुहबाट इंग्लण्ड र ईटाली जस्ता दावेदार राष्ट्रहरु समुह चरणबाटै घर फर्किएका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031