काठमाडौँ आषाढ १५, युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष निरु पालले एमालेको आउँदो नवौंँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारीको घोषणा गर्नुभएको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका महासचिव राजीव पहारीले उहाँहरूको उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
बस्नेत र पालले पनि गरे उम्मेदवारीको घोषणा
June 29, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक [भिडियो सहित]
- मोजाम्बिक र स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत नियुक्त
- अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँन मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : अध्यक्ष ओली
- आजदेखि जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन , प्रधानमन्त्री प्रचण्ड दुबईमा
- आज उपत्यका सहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको संभावना

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np