शनिबार, जेष्ठ २७, २०८०

पुनको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन

काठमाडौँ ज्येष्ठ २२, आगामी अषाढ ८ गते हुन गईरहेको संविधानसभा उपनिर्वाचनका लागि काठमाडौँ क्षेत्र नं २ मा एमाओवादीले उक्त क्षेत्रका लागि Barsha_Man_Pun_20130116092651पाटीको तर्फ प्रस्तावित उम्मेदवार लीलामणि पोखरेलको प्रचार प्रसारका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

संविधानसभा सदस्य उपनिर्वाचनका लागि एमाओवादी सचिव वर्षमान पुनको संयोजकत्वमा गठन भएको सो समितिमा कोषाध्यक्ष हरिबोल गजुरेल, स्थायी समिति सदस्यद्वय अग्निप्रसाद सापकोटा, देवेन्द्र पौडेल लगायत पोलिटव्युरो सदस्यहरु विश्वभक्त दुलाल, हिसिला यमी, झक्कुप्रसाद सुवेदी, शसी श्रेष्ठ र ध्रुव पराजुली रहेको एमाओवादी मुख्यालयले जनाएको छ।

यस्तै एमाओवादी मुख्यालयका अनुसार केन्द्ीय निर्वाचन परिचालन समितिको गठन सङगसङगै उक्त क्षेत्र भित्रका नगर समिति र गविसहरुमा आजैबाट चुनावी घरदैलो समेत सुरु गरिकेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031