मङ्लबार, अशोज १६, २०८०

पाँच कम्युनिष्ट दलका शीर्ष नेताले संयुक्त हस्ताक्षर गर्दै गरे कार्यगत एकताको घोषणा

काठमाडौ आषाढ १४, एनेकपा माओवादी , नेकपा–माओवादीसहित पाँच कम्युनिष्ट राजनीतिक दलले कार्यगत एकता समितिको घोषणा गरेका छन् Maoist_20140628024705। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ती पाँच कम्युनिष्ट दलका शीर्ष नेताले कार्यगत एकता समितिको अवधारणापत्रमा संयुक्त हस्ताक्षर गरेर सो समितिको घोषणा गरिएको जानकारी दिएको हो । यसरी कायगत एकता गर्दै गरेका पँच कम्युनिष्ट दलमा राष्ट्रियता र संविधान जारी गर्न दवाव दिने उद्देश्यले कार्यगत एकताको घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

त्यस्तै कार्यगत एकताको घोषणापछि उनीहरुले राष्ट्रिय स्वाधिनता र असमान सन्धि सम्झौता खारेजीको विषयलाई लिएर संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यगत एकताको घोषणापछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच पार्टीको कार्यगत एकतालाई सामान्य रुपमा लिन नहुने बताउदै अव कार्यगत एकता मात्र होईन पार्टी एकताका लागि पनि प्रस्तुत अवधारणाले आधार बनाउने पनि बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा माओवादीका अध्यक्ष मातृका यादव, नेकपा संयुक्तका परि थापा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा लगायतको उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031