बिहिबार, चैत्र १६, २०७९

नेत्री सुकीले आज संविधानसभामा सभासद्हरुमाझ विशेष सम्बोधन गर्नुहुने

काठमाडैं ज्येष्ठ ३१, बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आज आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय sukiसम्मेलनमा सहभागी हुन नेपाल भ्रमणमा आउनु भएका म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले आज संविधानसभामा सभासद्हरुमाझ विशेष सम्बोधन गर्नुहुने भएको छ ।

प्राप्त समाचार अनुसार सम्वोधनको क्रममा नेत्री सुकीले नेपाल म्यानमारको सम्बन्ध, नेपालको प्रजातन्त्रका विषयमा भनाई राख्नुहुने बुझिएको छ। त्यस्तै प्राप्त समाचारमा उल्लेख भएअनुसार उहाँले अहिले केहिबेरमा राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गर्नुहुने र आजै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको संसद सचिवालयलाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031