शनिबार, अशोज ६, २०८०

निर्देशनको अक्षरशः कार्यान्वयन गर्न ,गराउँन सरकारलाई आयोगको आग्रह

काठमाडौँ आषाढ १२, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दिएको निर्देशन अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज मुख्य सचिव लीलामणि पौड्याल र मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी भ्रष्टाचार नियन्त्रणका लागि  logoगरेको प्रयासलाई सकारात्मक रूपमा लिई तत्काल कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरेको प्रयासको उचित कार्यान्वयन हुन नसक्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आज पुनः सरकारलाई पत्र लेख्दै सचेत गराउने काम भएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मुख्य सचिवमार्फत सरकारलाई बैंक तथा वित्तीय संस्था, बिमासम्बन्धी कारोबारमा संलग्न निकाय र त्यसमा कार्यरत व्यक्तिहरूलाई कारबाहीका लागि गरेको आग्रह अक्षरशः कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031