सोमवार, माघ १६, २०७९

नक्कली सर्टिफिकेट प्रकरणमा सशस्त्र र नेपाल प्रहरीका ४६ प्रहरी कर्मचारी निलम्बनमा

नक्कली सर्टिफिकेटधारी प्रहरी विरुद्ध मुद्दा दायर

 काठमाडौं अषाढ ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वलका ४६ प्रहरी कर्मचारीको सर्टिफिकेट नक्कली भेट्टिएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसंगै उनिहरु स्वतह निलम्वनमा परेका छन । नक्कली सर्टिफिकेट प्रकरणमा अख्तियारले  तानिएकाहरुम क्रमस

 प्राविधिक प्रहरी सहायक निरिक्षक रामचन्द्र पुरी, प्रहरी नायव निरिक्षक यज्ञज्योती ढुंगाना, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका गणेशबहादुर राउत, सिमा प्रहरी चौकीका माधवप्रसाद रिजाल, अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डका विष्णुप्रसाद पाण्डे, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव निरिक्षक बलबहादुर विष्ट, महानगरीय प्रहरी बृत्त बालाजुका राजु सुवेदी, प्रहरी निरिक्षक गोपाल धमला, प्रहरी प्रधान कार्यालयका प्रहरी सहायक निरिक्षक देवेन्द्र केसी, प्रहरी निरिक्षक नरबहादुर विष्ट, प्रहरी सहायक निरिक्षक उर्दल गिरी, सशस्त्र प्रहरी गुल्मका प्रहरी सहायक निरिक्षक रामप्रसाद ढुंगाना नक्कली सर्टिफिकेटमा तानिएका छन्।

यसैगरी, इलाका प्रहरी कार्यालय जगातीपुरका प्रहरी नायव निरिक्षक धनबहादुर पुन, सशस्त्र प्रहरी निरिक्षक शंकर सिंह, प्रहरी हवल्दार धनन्जय खड्का र गोपालबहादुर खत्री, पूर्व प्रहरी नायव निरिक्षक खम्बबहादुर खड्का, प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद शर्मा, प्रहरी सहायक निरिक्षक अग्रेज चौधरी, बालकृष्ण श्रेष्ठ, जनकराज भुषाल र रन्जनभक्त पौडेलले समेत नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अख्तियारको दावी छ।  
प्रहरी सहायक निरिक्षक अञ्जु लामीछाने, सशस्त्र प्रहरी निरिक्षक तकमान महरा, प्रहरी नायव निरिक्षक रणबहादुर कुँवर, विना श्रेष्ठ, मेघराज रेग्मी,

बालकृष्ण थापा, देवेन्द्रबहादुर कुँवर, धनबहादुर मल्ल,लिबहादुर खत्री, बिरबहादुर चन्द, कविराज कार्की, प्रहरी निरिक्षक जितेन्द्र भट्टराई, प्रहरी नायव निरिक्षक हरि गोविन्द पुरी, राजेन्द्रकुमार सिटौला, धमेन्द्र शाह, शिबहादुर थापा मगर, कृष्णबहादुर विष्ट र शुशिला राउत, प्रहरी सहायक निरिक्षक महिमन सिंह विष्ट, प्रहरी सहायक निरिक्षक ढकबहादुर क्षेत्री, प्रहरी हवल्दार भिमसेनकुमार श्रेष्ठ र नारायणप्रसाद अधिकारीमाथी समेत नक्कली सर्टिफिकेटको मुद्धा लागेको छ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031