शुक्रबार, मंसिर १५, २०८०
Dashain

दुईहप्ते सेवाकालीन श्रमजीवी पत्रकार तालिम सम्पन्न

काठमाडौँ ज्येष्ठ २५, सूचना विभागद्धारा आयोजित आमसञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूका लागि दुईहप्ते सेवाकालीन तालिम आज doinepalसम्पन्न भएको छ । तालिम समापनका अवसरमा सूचना तथा सञ्चार सचिव सुमनप्रसाद शर्माले तालिमले श्रमजीवी पत्रकारलाई काम गर्नका सहयोग पु-याउने बताउनुभयो । त्यस्तै गरि विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले गत वर्षदेखि उच्चस्तरका पत्रकारिता तालिमको सुरुआत गरिएको जानकारी दिँदै आगामी वर्षमा अझ प्रभावकारी खालको तालिम सञ्चालन गरिने बताउनुभयो ।  पत्रकार सुरेश आचार्य, हस्त गुरुङ डा महेन्द्र विष्ट, पुष्कर माथेमा, कुन्दन अर्याल र हरिकला अधिकारी प्रशिक्षक रहनुभएको तालिममा विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३३ पत्रकार सहभागी थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031