काठमाडौं ज्येष्ठ २०, नेपाल विद्युत प्राधिकरणले बुधवार देखिलागु हुने गरी दैनिक दुई घण्टा लोडसेडिङ घटाउने जनाएको छ । साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा अव ५६ घण्टामा सिमिति गरिने प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको बहाव बढेकोले भोलीदेखि विद्युत कटौतीमा कमी गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
दुईघण्टा घट्यो लोडसेडिङ , बुधवारदेखि सातामा ५६ घण्टा (तालिका सहित)
June 3, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- प्रचण्ड’ विरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मंसिर २८ गते सर्वोच्चले निर्णय सुनाउने
- गाईको चित्र अङ्कित १० र २५ ग्रामका‘मेडालियन सिक्का’ सार्वजनिक
- पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरवासीले गरे भव्य स्वागत
- लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ : महामन्त्री थापा
- आगामी मंगलवार सम्म बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np