मङ्लबार, जेष्ठ २३, २०८०

टाटामोबाइलको ठक्करबाट प्रहरी हवल्दार ठहरै

भक्तपुर ज्येष्ठ २७, काठमाडौँबाट भक्तपुरतर्फ तीव्र गतिमा जाँदै गरेको बा५च ८९०२ नम्बरको टाटामोबाइलले थिमि नगरपालिका–१४ चारदोबाटोमा ड्युटीमा रहेका हवल्दार कुमार बुढाथोकी लाई सोमबार साँझ ठक्कर दिँदा उनको मत्यु भएको प्रहरीले जनाएको छ  ।

सोमबार साँझको समयमा टाटामोबाइलको ठक्करबाट घाइते भएका हवल्दार बढाथोकीलाई तत्काल उपचारको लागि बी एन्ड बी अस्पताल लगिएको र उपचारका क्रममा राति मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ । प्रहरीले टाटामोबाइलका चालक भक्तपुर दुवाकोटका वर्ष १९ का विकास श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारवाही सुरु गरिसकेको बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031